यो स्टोर ले बारवर्दिया नगरपालिका मा रहेर विभिन्न बार हरूमा हाटबजार मा उपस्थित भएर विगत 1.5 वर्ष देखि सेवा दिँदै आइरहेको छ। यस briz app मा पनि तपाईहरु हाम्रो inventory मा रहेको सामानहरू request गर्न सक्नुहुन्छ।