हामीले लोकल दाल पिठो घिउ च्याखला मह शिलाजित लगायत सम्पूर्ण अर्गानिक सामान गाउँ देखि हजुरहरूको भान्सासम्म पुर्याउने छौँ l हामीसँग पूर्वदेखि पश्चिमसम्मक सम्पूर्ण खाद्य अर्गानिक सामानहरू पाइन्छ। साथैसाथै मसला पनि पिसिन्छ