
"श्री राजेश किराना पसल, मछ्छी बजार, झिमरुक गाउँपालिका-५ मा अवस्थित। यहाँ दैनिक आवश्यक किराना, होलसेल र खुद्रा दुवै मूल्यमा पाइन्छ। दाल–गेडागुडी, चामल, चना, मिठाई, अण्डा लगायतका सामान उपलब्ध छन्। सपथ मूल्य, भरपर्दो सेवा र दैनिक आवश्यक सामग्री सधैं उपलब्ध रहने विशेषता रहेको छ