गुणस्तरीय सामान: चामल, दाल, तेल, मसला लगायतका खाद्यान्न सामानहरू सधैँ ताजा र गुणस्तरीय। उचित मूल्य बजारको सही र प्रतिस्पर्धी मूल्यमा सामान उपलब्ध। विविधता: खाद्यान्नका साथै कस्मेटिक्स, स्टेसनरी, र दैनिक सरसफाइका सामानहरू एकै ठाउँमा।