
विगत १० वर्षदेखि ग्राहक महानुभावहरूलाई निरन्तर र भरपर्दो सेवा प्रदान गर्दै आइरहेका छौँ। हाम्रा सेवा तथा उपलब्ध सामानहरू: मोबाइल फोनहरू आकर्षक कभर र चार्जरहरू ओर्जिनल ब्याट्रीहरू मोबाइल रिपेयरिङका सबै पार्ट्सहरू हामीकहाँ उपलब्ध सबै सामानहरू 100% Genuine र वारेन्टीसहित प्राप्त गर्न सक्नुहुनेछ।