
This store hasn’t added any products yet. Looking for something from this store? You can request what you need.

हिलाली बुक्स एण्ड जनरल स्टोर 📍 हरिनगर गाउँपालिका–६, घुस्की, सुनसरी हाम्रो पसलमा विद्यालय तथा मदरसाका विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक, कापी, कलम, पेन्सिल, स्टेशनरी तथा शैक्षिक सामग्रीहरू उपलब्ध छन्। साथै उर्दू, दीनियात तथा धार्मिक पुस्तकहरू, नेपाली क्यालेन्डर लगायतका सामग्रीहरू पनि पाइन्छन्। हामी गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने तथा विद्यार्थी, शिक्षक र अभिभावकलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सेवा प्रदान गर्दै आएका छौँ।