
हामीकहाँ जन्म देखि मरन सम्मको सबै पुजा सामानहरू पाइन्छन । सथै नेवारी पुजाका सामानहरू पनि पाइन्छ ।हजुरहरूलाई चाइएमा हामीलाइ सम्झनु होला र माटोका भाडाहरूको लागि पनि सम्झनू होला ।सामानहरू सुपत र सरल मूल्यमा पाइन्छ। सम्पूर्ण पुजा सामागी पसल हजुरहरूको सेवामा सधै हाजिर छ ।