
गण्डकी प्रदेश लमजुङ जिल्ला वेसिशहर नगरपालिका वडा नं ७ हाईस्कुलचोकमा संचालन हुने गरि मिती २०७७ सालमा स्थापना भएको श्रेष्ठ एग्रो भेट टे्डर्स ले कृषकहरूलाई आबश्यक पर्ने बिभिन्न हिउदे / वेर्षे, उन्नत तथा हाईब्रीड जातका तरकारी/बिभिन्न बालीहरूको विउ विजन,किटनाशक विषाधी, रषायनिक/अर्गानीक मल, पशु पंन्छी अैाषधी,भिटामीन, कृषी र पशुपंन्छीलाई आबश्यक पर्ने विभीन्न सामाग्री लगाएत कुकुर/ बिरालोको अैाषधी,भ्यक्सीन,कपडा तथा संम्पुर्ण सामाग्रीहरू होलसेल तथा खुद्रा मुल्यमा बिक्री गरिन्छ ।