
जिसी मोबाइल एन्ड इलेक्ट्रोनिक्स (GC Mobile & Electronics) तपाईंको विश्वासिलो मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्रीको गन्तव्य। यहाँ Samsung, iPhone, Vivo, Oppo, Redmi लगायतका मोबाइल, स्मार्ट वाच, चार्जर, इयरफोन, हेडफोन, टिभी, रेडियो, स्पिकर तथा विभिन्न मोबाइल एसेसरिजहरू उचित मूल्यमा उपलब्ध छन्। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा नै हाम्रो पहिचान!