
सबैमा मेरो राधेश्याम मेरो पसल विराटचोक मा छ मेरो पसलको नाम पञ्चकन्या पूजा भण्डार हो। हजुरहरुले जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कारका सामानहरू उपलब्ध र उचित मूल्यमा पाउनुहुन्छ साथै हजुरहरुले खोज्नु भएको सामानहरु जस्तै मूर्ति बाती धुप धुपदानी लाखपति हवनकप ओम धुप शङ्ख घन्टी सम्पूर्ण सामानहरु हजुरले एकै ठाउँमा पाउनुहुन्छ धन्यवाद