महँगो फोनको सुरक्षा गर्नको लागि जेनुन चार्जरै युज गर्नुपर्छ,यो ugreen को ios सर्टिफाइड चार्जरले ब्याट्री हेल्थ नबिगार्ने,छिटो चार्ज गर्ने तथा चार्जको ब्याक अप पनि राम्रो दिने हुन्छ,सबै आइफोनमा त भैहाल्यो साथै samsung का राम्रा सिरिजहरु जस्तै 24/25/26 अल्ट्रा लगायत 50 हजार भन्दा माथिका सबै सेटको लागि रिकमेन्डेड छ,यस्ता पृमियम चार्जर लिइसकेपछी ढुक्क हुन्छ बिगृदैन र मोबाइल पनि बिगार्दैन।हामी सेट अनुसारको चार्जर हरु दिन्छौ।यसका अलावा अरु टन्नै भेराइटिहरु छन पसलमा आयर चेक गरेर मनपरे मात्रै लानुहोला अथवा 9851120327 मा whatsapp गर्नुहोला।
View Store Profile
New Gadget Sansar