अहिले अस्वस्थ प्रतिस्पर्धा गर्दै टिकटक तिर 200/300 मा इयर्बड भन्दै बिज्ञापन आइरहेको छ आउन त आउँछ तर काम लाग्दैन कस्टुमरले 200 होइन 20 रुपैयाँँकै सामान किन नहोस पैसा तिरेपछी काममा आउनु पर्छ भन्ने हाम्रो मान्यता हो,यो हजारको अराउन्डमा आउने earburd ले पैसा खेर जान दिदैन साउन्ड राम्रो छ,छ सात घन्टाको ब्याक अप छ सस्तो भैकन क्वालिटिमा कम्पर्माइज छैन ढुक्कसँग लिनसक्नुहुन्छ।यसका अलावा टन्नै भेराइटी हरु प्राइस अनुसारको छदैछन पसलमा आउनु होला अथवा whatsapp गर्नुहोला।
View Store Profile
New Gadget Sansar