बजारमा धेरै खालका राउटर युपीएसहरु आएको अवस्थामा माइपावरको सबभन्दा बेस्ट लाग्छ यो मलाई चाहिँ कस्टमरको रिभ्युहरु एकदम राम्रो छ हामिले कस्टमरको रिभ्यु अनुसार नै काम गर्ने हुनाले यो प्राइस रेन्जमा एकदम राम्रो छ ढुक्कको सामान हो एक बर्षको वारेन्टी हुन्छ,my power brand नै पावर बेन्क बाट स्टाब्लिस भयको हुनाले यसले प्रयोग गर्ने ब्याट्री एकदमै राम्रो हुन्छ।यसका पावरबेन्क हरु सबै हामिसङ उपलब्ध छन,पहिला सस्तो थ्यो अहिले यसको प्राइस बढेको छ तरपनी हामी भरसक कम मा दिन्छौ ।यसका अलावा अरु टन्नै भेराइटिहरु छन पसलमा आयर चेक गरेर मनपरे मात्रै लानुहोला।
View Store Profile
New Gadget Sansar