mi का धेरै मोडलहरुमा सेम ओरिजिनल जसैगरी चार्ज दिने र ब्याट्री ब्याकअप पनि अलि बढी नै हुने हुनाले यो क्वालिटी भेरिफाइड छ। कतिपय राम्रो भनेर ल्याउँदाखेरि पनि सबैलाई काम नगरे हुनाले यसमा चाहिँ प्राय धेरै मोडललाई काम गरेको छ। मोबाइल लिएर पसलमै आएर मज्जाले चेक गरेर लान सक्नुहुन्छ चित्त बुझे लानुहोला। यो बाहेक १२० वाटको पनि छ पसलमा आएर लान सक्नुहुन्छ।
View Store Profile
New Gadget Sansar