डाइरेक्ट प्लग इन प्ले,आइफोन 8 प्लस देखि 14 प्रोम्याक्स सम्म दर्हो तार ,टिक्ने आवाज स्पस्ट र क्लियर नेचुरल साउन्ड भयको,इयर्बडको साउन्ड मन नपराउने र चार्ज गर्न अल्छी मान्नेको लागि आइफोन को राम्रो कवालिटिमा इयर्फोन।ब्लुटुथ कनेक्ट गर्ने 2/300 मा आउँछ त्यो कनेक्ट गरिरनु पर्ने र ब्याट्री बढी खपत गर्ने हुन्छ,राम्रो खोज्नेहरुलाइ यो बेस्ट छ।यसका अलावा अरु टन्नै भेराइटिहरु छन पसलमा आयर चेक गरेर मनपरे मात्रै लानुहोला अथवा 9851120327 मा whatsapp गर्नुहोला काठमाडौ भ्यालिभरी इन्ड्राइभमा पठाइदिन्छौ।
View Store Profile
New Gadget Sansar