गोकुल धूप एउटा प्राकृतिक सुगन्धित धूप हो, जुन विभिन्न जडिबुटी र सुगन्धित resin बाट बनाइन्छ। यसको सुगन्ध अत्यन्तै पवित्र, शान्त र दिव्य मानिन्छ। गोकुळ धूपको प्रयोग विशेष गरी पूजा-अर्चना र ध्यानको बेलामा गरिन्छ। यसको प्रयोगले वातावरणलाई शुद्ध बनाउन, नकारात्मक ऊर्जा हटाउन र घरमा सकारात्मक वातावरण सिर्जना गर्न मद्दत गर्दछ।
View Store Profile
JOSHI KHUDRA PASAL