PRICOL Digital Meter For Yamaha FZ V2 Yamaha FZ V2 को लागि विशेष रूपमा डिजाइन गरिएको उच्च गुणस्तरीय Digital Speedometer/Meter हो। यसले बाइकको Speed, Odometer तथा आवश्यक Riding Information स्पष्ट रूपमा देखाउँछ। Pricol अटोमोबाइल Meter तथा Display System बनाउने अनुभवी कम्पनी हाे ।
View Store Profile
Tridev Automobiles Pvt Ltd