CYT LED Bulb बाइक तथा स्कुटरका लागि प्रयोग हुने high brightness lighting solution हो। यसको advanced LED technology ले कम power consumption मा पनि राम्रो उज्यालो प्रदान गर्छ। रातिको समयमा राम्रो visibility र सुरक्षित riding का लागि यो उपयुक्त विकल्प हो।
View Store Profile
Tridev Automobiles Pvt Ltd