बाइक तथा स्कुटरमा मोबाइल सुरक्षित रूपमा राख्नका लागि डिजाइन गरिएको Phone Holder। बलियो ग्रिप र टिकाउ डिजाइनका कारण यात्रा गर्दा मोबाइललाई स्थिर राख्न मद्दत गर्छ। Navigation, GPS, Call तथा Music प्रयोग गर्न निकै उपयोगी।
View Store Profile
Tridev Automobiles Pvt Ltd