कार्ब्युरेटरले इन्जिनमा आवश्यक मात्रामा पेट्रोल र हावा मिसाएर सही अनुपातमा एयर–फ्युल मिक्स्चर तयार गर्ने काम गर्छ। यसले इन्जिनलाई सहज रूपमा स्टार्ट हुन, राम्रो पिकअप दिन र स्मूथ रूपमा चल्न सहयोग गर्छ।
View Store Profile
Tridev Automobiles Pvt Ltd