यो तेल इन्डियाको धारा कम्पनी को तोरीको तेल छ।यो तेलको इन्ग्रेडिएन्स मास्टर oile antiforming agent भिटामिन ए भिटामिन डी2 छ।यो तेलमा nutrients energy fat मोनो सेचुरेटेड फ्याट पोली अनस्याचुरेटेड फ्याट ओमेगा थ्री ओमेगा 6 sechurated fat भिटामिन ए भिटामिन डी2 हरु छन्यो तेल २६ वटा पियोरिटी टेस्ट भएको छ। यो तेल एक लिटर ९१० ग्रामको छ।
View Store Profile
Annapurna Kiranas Store