फोन,ल्यापटप,macbook मा कार्ड रिडर,पेन्ड्राइभ मेमोरी हाल्न,ल्यान हाल्न,hdmi हाल्न सबैलाइ यौटैले काम गर्ने 8 in one hub ,यसले सबैलाइ प्लग इन प्ले काम गर्छ ट्रान्सफर स्पिडपनि राम्रो छ ,कस्टुमरले धेरै मनपराउनु भयको यो सामान सस्तोमा राम्रो छ,हामिसङ hoco ,wiwu,जस्तो ब्रान्डका mac स्पेसल यस्ता धेरैखाले हब नि छन पसलमा आयर हेरेर लानुहोला।बाकी जानकारीको लागि whatapp मा सम्पर्क गर्नुहोला।
View Store Profile
New Gadget Sansar